१४ असार २०८३ आइतबार
image/svg+xml

फिफा विश्वकप : मेसीको गोलसँगै जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले अग्रता कायमै गरेको छ।

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ।

इरानलाई ध्वस्त पार्ने ट्रम्पको 'नयाँ' धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्तित्व समाप्त पार्ने भन्दै धम्की दिएका छन्।

फिफा विश्वकप : अस्ट्रिया र अल्जेरिया २-२ गोलको बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरिया र अस्ट्रियाबिचको खेल रोचक बनेको छ।

फिफा विश्वकप : अर्जेन्टिनाविरुद्ध जोर्डनले फर्कायो गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाविरुद्ध जोर्डनलेगोल फर्काएको छ।

छड्केमा पुगेका गृहमन्त्रीलाई सिर्सियाका स्थानीयले भने : सशस्त्रको डिएसपीले तस्करलाई समात्दैन

सुरक्षा निकायलाई पूर्वजानकारी नदिइ नाका छड्के गर्न पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको सिर्सिया नाकामा पुगेका गृहमन्त्री सुदन गुरुङलाई त्यहाँका स्थानीयहरूले तस्करीको बारेमा गुनासो गरेको भिडियो सार्वजनिक भएको छ।

झोरमा सडक कविता क्रान्ति २०३६ का ४ नायकलाई सम्मान

टोखा नगरपालिका १ नं वडाको आयोजना तथा नेपाली लेखक संघको सह-आयोजनामा सडक कविता क्रान्ति २०३६ का नायकहरूमध्ये चारलाई सम्मान गरिएको छ।

फिफा विश्वकप : अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाविरुद्ध अस्ट्रियाले सुरुवाती अग्रता लिएको छ।

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिना २-० गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता कायमै गरेको छ।

फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्