कपिलवस्तुका २३६ मतदान स्थल र ४९१ मतदान केन्द्रको अनुगमन
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण गरिएको छ ।
दुई दिनमा उनले विभिन्न व्यावसायिक कार्यक्रमहरूमा भाग लिनुका साथै भारतमा उपस्थित इन्डो-क्यानेडियन सिइओहरू, उद्योग र वित्त विशेषज्ञहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू, साथै क्यानेडियन पेन्सन कोषका प्रतिनिधिहरूसँग भेट्ने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाबाट धेरैले चुनाव जिते पनि गोरखाले भने जित्न नसकेको बताएका छन्।
अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्न सक्ने जनाइएको छ। यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन्।
आफुले लेखेको लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै आफ्नो कमाई भएको आचार्यले स्पष्ट पारे ।
कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति थियो। आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्ला-जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए।
चिनियाँ नेता सीले पनि युरोप र जर्मनीसँग ‘समान सहभागिता’ र सबै पक्षका वैध चिन्तालाई सम्बोधन गर्ने आवश्यकता औँल्याए। उनीहरूले द्वन्द्व समाधान र सुरक्षा, आर्थिक सहयोगका क्षेत्रमा आपसी समझदारी बढाउने प्रयासलाई प्राथमिकता दिने बताएका छन्।
श्रीलंकाका कप्तान दासुन शनाकाले आफ्ना खेलाडीहरूमाथि निरन्तर आलोचना भएपछि उनीहरूको मानसिक स्वास्थ्यमा असर पुर्याएको बताएका छन्।
नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएको दुई वटा गाडीमा ढुंगा प्रहार भएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन पनि आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन हुने भएको छ ।
मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।
गत फेब्रुअरी १८ मा लीलावती अस्पतालका डाक्टरहरूले सलिम खानको स्वास्थ्यबारे जानकारी प्रदान गरेका थिए। यद्यपि परिवारले पछि चिकित्सा अपडेट सार्वजनिक नगर्न निर्देशन दियो। त्यस बेलादेखि उनको स्वास्थ्यको बारेमा कुनै आधिकारिक अपडेट जारी गरिएको छैन।
अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा बंगलादेश, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र युनाइटेड किंगडमका गरी २० जना पर्यवेक्षक सहभागी हुनेछन्।
लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन् ।
गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो।