२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml

पहिलो हुन सकेनाैं भनेर कसैलाई होच्याउने र खिसी गर्ने नगरौं: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको भन्दै खिसीट्युरी गर्नेहरूलाई जवाफ फर्काएका छन्।

समानुपातिक मतगणना : पाँच दल ‘राष्ट्रिय दल’, रास्वपा अग्रस्थानमा

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच राजनीतिक दल ‘राष्ट्रिय दल’ बन्ने पक्का भएको छ ।

गण्डकी प्रदेशः अठारमध्ये तीन जनासँग मात्रै संसदीय अनुभव

गण्डकी प्रदेशका तीन जना विजयीसँग मात्र संसदीय अनुभव रहेकोमा बाँकी सबै विजयी सांसदका लागि नयाँ अनुहार हुन्।

सामसुङ नेपालले ग्यालेक्सी S26 सिरिज प्रदर्शन गर्‍यो, प्रि-अर्डर सुरु

ग्यालेक्सी S26, S26+ र S26 अल्ट्रा मोडेलहरू मार्च ८ देखि १८ गतेसम्म प्रि-अर्डरका लागि उपलब्ध छन्।

काठमाडौंको कपनमा 'करेन्ट मार्ट' को दोस्रो आउटलेट खुल्यो, १०% छुट

उद्घाटन कार्यक्रममा कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र निर्देशक प्रकाश पौडेलले संयुक्तरुपमा ब्यानर काटेर शाखा सुरु गरेका थिए।

ऋषि धमलाको दाबी- बालेनले चुनाव लड्न टिकट अफर गरेका थिए

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूलाई चुनाव लड्न टिकट अफर गरेको दाबी गरेका छन्।

इलाम-१ मा २६ वर्षपछि कांग्रेसको जित: निश्कल राईमार्फत कांग्रेसको पुनरागमन

कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।

संखुवासभा १ : एमालेका कार्की अघिअघि रास्वपाका शेर्पा पछिपछि

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १३ हजार ५७४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्।

आम जनता पार्टीसँग अब मेरो सम्बन्ध रहँदैन: धमला

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले आफू कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरहेको दाबी गरेका छन्।

दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय

हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय सोमबारदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ।

मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल

मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन्।

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्