‘बरघर’ ऐन बनाउँदै लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले थारू समुदायको पहिचानसँग जोडिएको ‘बरघर’ ऐन निर्माण गर्न लागेको छ ।
लुम्बिनी प्रदेश सरकारले थारू समुदायको पहिचानसँग जोडिएको ‘बरघर’ ऐन निर्माण गर्न लागेको छ ।
लोकदोहोरी गायिका सुष्मा शाही ठकुरी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण भएकी छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको १०३ औं खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ।
उनले २८ बलमा ५० रन बनाए। सो क्रममा उनले २ छक्का र ४ चौका प्रहार गरे।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आउँदो जेठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाउन मातहतका कमिटीलाई निर्देशन दिएका छन्।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्।
कम्पनीको सम्पत्ति र दायित्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट कानुनी आधार नहुँदा नियामक निकाय, सरकार र सम्भावित लगानीकर्ताबीच अन्योल बढेको हो।
सांसद पुष्पकमल दाहालले गरीब तथा सुकुम्बासी समुदायलाई समृद्धि र विकासको बाधकका रूपमा हेर्न नहुने बताएका छन्।
स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधिलाई उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन्।
विश्वकप लिग-२ अन्तर्गगको जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्।
उनले सरकारले जनहितका लागि आठवटा अध्यादेश जारी गरेको उल्लेख गर्दै त्यसलाई लिएर विपक्षी दलले अनावश्यक विरोध गरिरहेको टिप्पणी गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यले कर्णालीमाथि गरिरहेको निरन्तरको उपेक्षा नरोकिए कर्णालीले आफ्नो अस्तित्वको खोजी गर्ने चेतावनी दिएका छन्।
शिक्षा समितिले तीन पटकसम्म अभिभावक भेला टुंग्याउन नसकेपछि अन्तिम पटक ६४ जनाले उम्मेदवारी दर्ता गराएको आधारमा तिनैमध्येबाट अध्यक्ष र सदस्यलाई यही वैशाख २५ गतेको बैठकले तोकेको थियो।