रवीन्द्रको शव बुझ्न आफन्तले अस्वीकार गरेपछि गृहमन्त्री अस्पताल जाँदै
आफन्तले माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएपछि गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जान लागेका हुन्।
आफन्तले माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएपछि गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जान लागेका हुन्।
अर्यालले आफ्नो कार्यकालमा पहिलोपटक भूमि नीति र भू–उपयोग कानुन निर्माण गरिएको स्मरण गर्दै जग्गा वर्गीकरणको कार्यान्वयनले दीर्घकालीन समाधानका लागि आधार तयार गरेको बताइन्।
सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो।
बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको छ।
बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको बारेमा प्रकाशित समाचारमा भ्रामक रहेको बताएका छन्।
पछिल्लो समय सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयले जनाएको छ।
बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
लगातारको हिमपात, तीव्र हावा र कम दृश्यताका कारण हेलिकप्टरबाट गरिने ‘लङलाइन’ उद्धार प्रविधि प्रयोग गर्न कठिन भइरहेको उद्धार टोलीले जनाएको छ।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।
पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ।
उनका अनुसार प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी भएका कारण यस्तो भेट भइरहन्छ।
प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभर रहेका एलपी ग्यास सिलिन्डरको म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।
एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई आग्रह गरेका छन।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको बताएकी छिन्।