गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता
गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले रसुवा बाढी पीडितका लागि कोशी प्रदेशका १४ वटै जिससबाट एकलाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ।
विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ। यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको कामबारे थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निशाजनक अवस्था रहेको बताएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका-२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाइमार्फत मात्रै तीन हजार ७०२ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।
एकाघरका सन्ततिको आनुवंशिक ढाँचा भने धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। प्रकृतिको उक्त विविधताका कारण फोरेन्सिक साइन्सले व्यक्तिको पहिचान गर्छ, बाबुआमा र सन्तानबिचको नाता ठम्याउन सहयोग गर्छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँ घटेर चार हजार ७६५ रुपैयाँ मा झरेको महासंघले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले बाढीबाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।
नेपाल सरकारका तर्फबाट अर्थ र कृषिमन्त्रीले संयुक्त रूपमा जलवायुजन्य हानि तथा नोक्सानी कोषका सहअध्यक्षहरूलाई पत्र लेखेर भोटेकोसी र त्रिशूलीको बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगसम्बन्धी विशेष निर्णय तत्काल गर्न आग्रह गरिएको छ।
भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी तथा उद्धार कार्य जारी छ।
रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट हटाइएको छ।