‘नेपाल स्रष्टा समाज’ को बागमती प्रदेश तदर्थ समिति गठन
नेपाल स्रष्टा समाजको,बागमती प्रदेश तदर्थ समिति गठन भएको छ।
नेपाल स्रष्टा समाजको,बागमती प्रदेश तदर्थ समिति गठन भएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
सप्ताहव्यापी सफाइ अभियान कार्यक्रम सोमबार वीर अस्पतालबाट सुरु भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’ को औपचारिक छायांकन सुरु भएको छ।
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी आज (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए।
इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले इरानले पाकिस्तान मार्फत प्रस्ताव पठाएको रिपोर्ट गरेको छ।
इरानसँग धेरै मुद्दाहरूमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्।
माकियावेलीका अनुसार राजनीतिक शक्ति सधैं ‘परिणाममुखी’ हुनुपर्छ। विश्वास गुमेको अवस्थामा रक्षात्मक हुनुभन्दा आक्रामक हुनु उत्तम हुन्छ।
अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ।
पुस्तकको सर्वाधिकार दिपकमा रहनेछ तर अध्यापन कार्यको अवधिभर प्रोफेसर सुदनले पुस्तकको सुरक्षा लिनुपर्नेछ।
टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाइएका सुकुम्बासीलाई सरकारले बनेपा, नगरकोट र इचंगुनारायणमा लगेको छ।