४ माघ २०८२ आइतबार
image/svg+xml

अपडेट: धरान बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको परिचय खुल्यो

धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।

राजीनामापछि हर्कले भने- आजदेखि म मेयर साप रहिनँ, धराने जनता भएँ

धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएपछि हर्क साम्पाङले अब आफू साधारण जनता भएको प्रतिक्रिया दिएका छन्।

जुम्लामा निर्वाचन प्रहरीमा दोब्बर आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीलाई आवेदन परेको छ।

नदी किनारको थप २० मिटर मापदण्डसम्बन्धी यसअघिको फैसला उल्टियो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने गरी यसअघि गरेको फैसला उल्ट्याएको छ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको जानकारी दिए।

रिमा भन्छिन्- देशका लागि योगदान गर्नु अवसरवाद हो भने म त्यो स्वीकार्न तयार छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्माले देश र जनताको हितमा काम गर्दा लाग्ने अवसरवादीको आरोप आफूलाई स्वीकार्य हुने बताएकी छन्।

जनकपुर पुगेर बालेनले भने- आजलाई शान्त भएर बसिदिनुस्, भोलि कार्यक्रम स्थलमै भेटौंला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।

निर्वाचन आयोगले भन्योः दुर्गा प्रसाईंलाई कारबाही होस्

भक्तपुरस्थित निवासमा केही सञ्चारकर्मीसँग प्रसाईंले शनिबारमात्रै थापा समूहलाई आधिकारिकता दिन निर्वाचन आयोगले ठुलै रकम लिएको आरोप लगाएका थिए ।

फेरियो विष्णु पौडेलको ‘मुड’, रुपन्देही–२ मै चुनाव लड्ने

चर्को आलोचना र रुपन्देहीका कार्यकर्ताबाट पनि दबाब आएपछि अन्ततः उनी रुपन्देही–२ बाटै निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।

‘टिम मिटिङ’मा शेखरः मध्यमार्गमै हिँड्छु, विचलित हुन्न

पार्टीभित्रको आधिकारिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरिसकेको बताउँदै शेखरले अदालतको फैसला आफूलाई मान्य हुने पनि बताएका थिए।

जनकपुर पुगे बालेन

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

मनोनयन दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण

मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई ध्यानमा राखेर सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।

लिङ्देन झापा–३ मै चुनाव लड्ने, कमल थापा काठमाडौं उक्लिए

राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्