आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्।
‘दक्षिण एसिया र जापान : शिक्षाको यात्रामा सहयात्री’ विषयवस्तुमा केन्द्रित गोष्ठीको उद्घाटन गर्दै मन्त्री खनालले शिक्षामार्फत निर्माण हुने सम्बन्ध दीर्घकालीन र स्थायी हुने बताए।
यत्रो प्रायोजित हल्लाहरुका बीचमा राइट कोइसन मर्नु हुँदैन। कोइसन मर्यो भने डेमोक्रेसी सकिन्छ। डेमोक्रेसी मात्र होइन हाम्रो प्रगति पनि सकिन्छ।
राष्ट्रपति सी जिनपिङले यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने तयारी गरिरहेका बेला चीनले वासिङ्टनसँग स्थिर सम्बन्ध कायम राख्न प्राथमिकता दिएको देखिएको छ।
मध्यावधि चुनावमा पराजय भोग्दै डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै पार्टीभित्रबाट नीति परिवर्तन गर्न दबाब बढेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १४औं खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।
उनले न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य काममा लगाउनु संवैधानिक व्यवस्थाविपरीत हुने भन्दै यस्तो व्यवस्थालाई नेपाल बार एसोसिएसनले अस्वीकार गर्ने स्पष्ट पारेका हुन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन्।
नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा-सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा लगानीका लागि नेपालमा गरिएका कानुनी तथा नीतिगत सुधारसमेत ‘सोकेस’ गरिने जानकारी दिए।