बाढी प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीबारे जानकारी दिन निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ।
फ्रोथ फ्युजनको आयोजनामा हुने प्रतियोगितामा देशभरका २२ जना खेलाडीबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। मुख्य प्रतिस्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्।
भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दुरीका रात्रि बस सञ्चालन रोकिएको छ।
काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
अविरल वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन।
अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिँदैकर्णाली प्रदेशभर सवारीसाधन आवतजावत रोकिएको छ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्।
बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
कपिलवस्तुका सुरक्षाकर्मीले ५८ बस्तीमा माइकिङ र सचेतनामूलक पम्पप्लेट वितरण गरेका छन्।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ।
हिमालको काखबाट बग्ने नदी केवल पानीको धार होइन। यी नदीले हिमाल, वातावरण, जीव र मानव जीवनबीचको गहिरो सम्बन्ध बोकेर मैदान हुँदै हजारौँ किलोमिटर टाढा समुद्रसम्मको यात्रा तय गर्छन्।
भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो।
पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी–केरुङ नाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका छन्।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्।