दान दक्षिणासहित नागा बाबा र साधुसन्तलाई बिदाइ गरिँदै, कसले कति पाउँछन् ?
विसं १८३१ मा जंगबहादुरका जेठा छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गरेका दीपकबहादुर पाण्डेले जानकारी दिए।

