९ भाद्र २०८३ मंगलबार
image/svg+xml

मार्टिनेली बेच्ने तयारीमा आर्सनल, अल-हिलालसँग सम्झौता नजिक

इंग्लिस क्लब आर्सनल ब्राजिलियन फरवार्ड गाब्रियल मार्टिनेलीलाई साउदी अरेबियाको क्लब अल-हिलाललाई बेच्ने तयारीमा पुगेको छ।

संघीयता कानुन निर्माणमा ‘जालझेल’

सरकारले घोषणा गरेका १६६ वटा विधेयकको सूचीमा संघीयतासँग प्रत्यक्ष जोडिएका महत्वपूण विधेयकहरू प्राथमिकतामा परेका छैनन्।

मध्यावधि चुनावअघि ट्रम्पको पक्षमा सर्वोच्चको आदेश : ह्वाइट हाउसले ‘ठुलो जित’ भन्यो

उनले २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनसँग पराजित भएपछि आफ्नो हारका लागि मेल मतदानलाई दोष दिँदै आएका थिए। तर मेल मतदानमा व्यापक धाँधली भएको उनको दाबीलाई समर्थन गर्ने विश्वसनीय प्रमाण उनले सार्वजनिक गर्न सकेनन्।

जुरेल र पडिक्कलको शतकमा भारत बलियो, श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा

श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतले बलियो पकड बनाएको छ।

कारबाहीको निवेदन दिँदैमा सांसद पदमुक्त हुँदैन : ज्ञानेन्द्र शाही

शाहीले बागमती प्रदेशका सांसदलाई कारबाही गर्न पार्टीले प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारे।

अमेरिकामा शरण खोजेका दुई लाख विदेशीको भिसा रद्द गर्ने ट्रम्प सरकारको तयारी

राष्ट्रपति ट्रम्पले गत वर्ष दोस्रो कार्यकाल सम्हालेदेखि भिसा आवेदकमाथि कडाइ बढाउँदै आएका छन्। आवेदकहरूको सामाजिक सञ्जालसम्बन्धी विवरण माग्ने, भिसा प्रक्रियाका लागि महँगो धरौटी राख्न लगाउने र केही देशका नागरिकलाई भिसा जारी गर्न पूर्ण रूपमा रोक लगाउनेजस्ता कदम चालिएका छन्।

नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका छन्।

ऐतिहासिक पदकको अपेक्षा

जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउँदै छन्।

यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज बिहान १०ः१५ बजे बस्ने भएको हो।

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट बञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्