एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी
नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।
नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।
यस अभियानमा सहभागी हुन १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। फिनल्यान्डमा बसोबास गर्ने व्यक्ति भने यसमा सहभागी हुन पाउने छैनन्।
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।
बोक्सीको आरोपमा पटकपटक निर्दोष महिलाहरूले अत्याचार खेप्नु परिरहेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।
आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेविड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल डेब्यू गर्दैछन्।
काव्य उद्यान नेपाल विराटनगरले विविध साहित्यिक कार्यक्रमकाे साथ दोस्रो मासिक साहित्यिक शृङ्खला सम्पन्न गरेकाे छ।
आज (सोमबार)देखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ।
नेपाली कांग्रेसले पत्रकार धरपकडको घटनामा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ।
कोसी प्रदेशका इँटाभट्टाहरूमा कामदार अभाव हुँदा उत्पादनमा कटौती गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक साताको अवधिमा ८२ जना फरार कसुरदारसहित ६४० जनालाई नियन्त्रणमा लिएको छ।
रिटमा दासको वास्तविक पहिचान र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गर्न तथा आरोप प्रमाणित भए उनको राहदानी र आधार कार्ड रद्द गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ठूलो संख्यामा प्रशंसकहरू घरबाहिर भेला हुन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।
म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।