रास्वपाले महाधिवेशनबाट राजनीतिक वैधता पाएको छ : रवि लामिछाने
उनले रास्वपा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामै रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढाउने बताएका हुन्।
उनले रास्वपा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामै रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढाउने बताएका हुन्।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।
पर्यटक बाहक भारतीय सवारीलाई लक्षित गर्दै चालकका लागि सचेतनामूलक सामाग्री वितरण गर्न थालिएको छ। पोखरा भित्रिएका भारतीय सवारीका कारण भीडभाड र दुर्घटना बढेको भन्दै प्रहरीले पोखरा भित्रिने मुख्य राजमार्गको छोरेपाटन र कोत्रेमा चालकका लागि सचेतनामुलक सामाग्री वितरण गर्न थालेको हो।
करिब १० वर्षअघि अल्ट्रा ट्रेल रनिङबाट आफ्नो यात्रा सुरु गरेकी सुनमाया आज विश्वकै प्रतिष्ठित प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन्।
विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुनसक्नेगरी तयारी हालतमा राखिएको छ।
अन्ततः सहमति खोज्ने प्रक्रिया नै लोकतान्त्रिक अभ्यास भएको र त्यसका लागि केही समय लाग्ने बताए।
बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
अर्जेन्टिनासँग केप भर्डेको विशेष भावनात्मक सम्बन्ध छ र यस्तो टोलीसँग खेल्नु आफ्ना खेलाडीका लागि ठूलो अवसर हो। उनले विश्व च्याम्पियनप्रति सम्मान व्यक्त गरे पनि टोली जितकै लक्ष्यसहित मैदानमा उत्रिने स्पष्ट पारे।
जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले दुर्गा प्रसाईं कार्यक्रममा अनुपस्थित रहेको विषयमा कुनै मनमुटाव नरहेको स्पष्ट पारे ।
राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ।
नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
युरोपमा बढ्दो गर्मीको लहरका कारण फ्रान्समा जुन महिनाको अन्तिम सातामा दुई हजार बढीको मृत्यु भएको छ।
प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।