११ पुस २०८२ शुक्रबार
image/svg+xml

एसेज ‘बक्सिङ-डे’ क्रिकेट : अस्ट्रेलिया १५२ मै अलआउट, इग्ल्यान्ड पनि लड्खडायो

एसेज ‘बक्सिङ-डे’ क्रिकेट भनेको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको प्रसिद्ध एसेज टेस्ट शृंखलाको विशेष म्याच हो, जुन हरेक वर्ष डिसेम्बर २६ (क्रिसमसको भोलिपल्ट) मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुन्छ।

माओ जन्मजयन्तीमा दाहालको अपिल : मतभेद बिर्सेर एकताबद्ध बनौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्।

४७ वर्षदेखिको जग्गा अल्झन डेढ महिनामै सुल्झियो

अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् ।

सञ्चारमन्त्री खरेलले भेटे देउवा, के भयो कुराकानी ?

सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

अमेरिकाले गर्‍यो नाइजेरियामा हवाई हमला, ट्रम्प भन्छन् : ‘शक्तिशाली र घातक’ आक्रमण

अमेरिकी अफ्रिका कमान्डका अनुसार सोकोटो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वयमा गरिएको यो आक्रमणमा धेरै आईएसआईएस लडाकू मारिएका छन्।

वक्तृत्वमा विजेता बनिन् कुमारी आचार्य

प्राज्ञिक विद्यार्थी परिषद ज्ञान बहुमुखी क्याम्पस इकाईले आयाेजना गरेकाे युवाको आवाज: आजको आवश्यकता वक्तृत्वकला प्रतियोगितामा कुमारी आचार्य प्रथम भएकी छन्।

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन्।

क्यानडामा एकपछि अर्को भारतीयको हत्या

टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासले शिवांक अवस्थीको मृत्युमा शोक व्यक्त गरेको छ।

सञ्चारमन्त्री खरेलले आज देउवा, ओली र प्रचण्ड भेट्दै

सञ्चारमन्त्री जगदिश खरेलले आज तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने भएका छन्।

बालेनले रक्षा बमलाई जिम्मेवारी दिँदा सुदन गुरुङको अवस्था के?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।

५१औं दीक्षान्त समारोह: प्राप्त ज्ञान र सिप स्वदेशमै लगानी गर्ने उत्कृष्ट विद्यार्थीको भनाइ

विगतमा युवा विद्यार्थी एक हातमा पदक र अर्को हातमा बिदेसिने भिसाको तयारी गरिरहेको अवस्थामा भेटिन्थे, यसपटक त्यसमा परिवर्तन आएको छ।

भारतको गुजरातमा भूकम्पको धक्का महसुस

तर बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो। भूकम्पका कारण धेरै बासिन्दा सावधानी अपनाउँदै घर बाहिर निस्किएका थिए।

विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ।

चन्द्र भण्डारी भन्छन् : घर भत्काउने होइन, भित्र सुधार गर्नुपर्छ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्