हाम्रा एजेण्डाबारे बहस गर्न खुला छौं: महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा वाम ध्रुवीकरणको नयाँ माहौल बनिरहेको दाबी गरेका छन्। उनले ढिलोचाँडो नेपालका सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरू पुनः एकै ठाउँमा उभिने बताएका हुन्।
आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ।
नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत, ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्।
प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।
ज्ञापनपत्रमा बालिका बलात्करजस्तो जघन्य घटनालाई अपराधको चरम रुप भएको भन्दै निश्पक्ष छानविन गरि दोषीमाथि छिटो र कानुनी कारबाही अघि बढाउन माग गरिएको छ ।
पोखराको अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्र्याएको छ।
इस्लाम धर्मावलम्बीहरूको रमजान महिना, हिन्दु समुदायले मनाउने फागु पूर्णिमा (होली) तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न अपिल गरेको छ ।
१३ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका खोटाङ सदरमुकामस्थित दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई कानुन बमोजिम सख्त कारबाही गर्न माग गर्दै चार विद्यार्थी संगठनहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन्।
अघिल्ला निर्वाचनमा पनि यस्तै अभ्यास उम्मेदवारहरुले गर्दै आएका थिए। तिनै एजेन्डामा केहीले सामान्य फेरबदलमा गरेका छन भने कतिपयले पुरानै नारालाई अघि सारेर मतदाता फकाउने प्रयास गरिरहेका छन।