२१ श्रावण २०८३ बिहीबार
image/svg+xml

अवैध सामान बरामद

यहाँको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले दुई लाख ६६ हजार २५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्रियसभाको बैठक बस्दै

अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ।

नियुक्तिमा पूर्ववत् मनोमानी

आम नागरिकलाई परेको थियो - पुराना दलको नेतृत्वमा गठन भएका सरकारले राज्यका विभिन्न संरचनामा राम्रालाई होइन, हाम्रालाई नियुक्त गरिरहेका छन्।

२०औं एसियाली खेलकुद: नेपालबाट २२ खेलका १३६ खेलाडी सहभागी हुने

जापानको आइची र नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागिता जनाउने खेल र खेलाडीको सङ्ख्या टुङ्गो लागेको छ।

‘नेपाल स्टार्टअप समिट–२०२६’ सुरु, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने अभियान

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल स्टार्टअप समिट–२०२६’ औपचारिक रूपमा सुरु भएको छ।

स्वदेशमा जागिर नपाएपछि दक्षिण कोरियाली युवा जापानतिर आकर्षित हुँदै

सामसुङजस्ता ठूला कम्पनीहरूले नयाँ र अनुभवहीन कामदारभन्दा अनुभवी कर्मचारीलाई प्राथमिकता दिने गरेका छन्। धेरै ज्येष्ठ व्यक्तिहरू पनि लामो समयसम्म आफ्नै जागिरमा बसिरहेका छन्। यसले गर्दा कोरियाली युवाहरूले रोजगारीको गम्भीर अभाव झेलिरहेका छन्।

काठमाडौंमा हुक्का र चुरोटका लागि अलग्गै बन्द कोठा अनिवार्य, नमाने कारबाही

काठमाडौं जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टहरूमा हुक्का र चुरोटसहितको अव्यवस्थित धूम्रपान रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन जारी गरेको छ।

गण्डकी खेलकुद परिषद्को पदक वितरणमा चरम लापरवाही र मिलेमतोको आरोप

गण्डकी खेलकुद परिषद् (गखेप) ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेको छ।

विमानस्थल ओर्लिनेबित्तिकै प्रहरीको फन्दामा परे बैंकिङ कसुरका फरार अभियुक्त

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

अब नेपाल समाजवादी पार्टी पुरानै नाममा फर्कने

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः आफ्नै नाम र वैचारिक पहिचानसहित राजनीतिक यात्रामा अघि बढ्ने भएको छ।

त्रिवि कार्यदलको पेन्सन सिफारिस दुई वर्षदेखि अलपत्र, ११५ औं दिनमा पुग्यो आन्दोलन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गठन गरेको कार्यदलले सम्बन्धित शिक्षक तथा कर्मचारीलाई पेन्सन सुविधा उपलब्ध गराउन सिफारिस गरे पनि कार्यान्वयनमा दुई वर्षदेखि ढिलाइ भएको छ।

बाढी र पहिरोका कारण देशभर प्रमुख सडक अवरुद्ध

देशभर भइरहेको वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्ग र मेची राजमार्गसहित देशका विभिन्न भागका मुख्य सडक मार्गहरू अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्