२ जेष्ठ २०८३ शनिबार
image/svg+xml

मैथिल ब्राह्मणको विवाह संस्कार

गोत्र र मूल जाँचः विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल (मूलग्राम) मिलाइन्छ। दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन।

‘पार्वती’ को पोस्टरले जगायो कौतुहल, नीता ढुंगानाको फरक अवतार सार्वजनिक

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरिएको छ।

रगतको मोलमोलाइ गर्ने समाज

होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन। साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।

‘रोल नं १’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

कुटपिट गरी सुन लुटेकाे आरोपमा ८ जना पक्राउ

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ।

वैदेशिक रोजगारीका चोटहरू

वैदेशिक रोजगारी धेरै नेपाली युवाका लागि केवल रोजगारीको विकल्प मात्र होइन, परिवारको भविष्य बदल्ने एउटा सपना हो।

मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ ।

गुप्तचर फेरि प्रधानमन्त्री मातहत

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएका छन् ।

कास्कीमा एकैदिन २७ फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।

शैक्षिक परामर्श केन्द्रमा छापा, ६९ जना सञ्चालक पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

एनआईएमबी बैंकका सिईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ ।

मित्रमिलन सहकारीमा २९ करोड हिनामिना प्रकरणः २६ जनाविरुद्ध पक्राउ पुर्जी

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर वैशाख २८ गते सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो ।

बाँदरको हैरानी कत्ति ? सार्वजनिक बिदा घोषणा गरेर चलाइयो लखेट्ने अभियान

तेह्रथुमको लालिगुँरास नगरपालिकाले बाँदर लखेट्न अभियान सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्