१ असार २०८३ सोमबार
image/svg+xml

स्रष्टा माधवप्रसाद न्यौपानेकाे ‘मनका उद्गार’ लाेकार्पण

साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्ट १-० ले विजयी

फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबिच फिलाडेल्फिया स्टेडियममा निकै रोमाञ्चक भिडन्त भएको छ।

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ।

विश्वकप फुटबल : जापानद्वारा नेदरल्याण्ड्ससँग रोमान्चक बराबरी

विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'एफ' को रोमाञ्चक खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २-२ गोलको बराबरीमा रोकेको छ।

प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज

सातै प्रदेश सरकारले आज सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउँदै छन्।

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ।

विश्वकप फुटबल २०२६ : जर्मनीको सानदार सुरुआत, कुरासाओ ७-१ ले पराजित

चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ।

सीमामा अग्लियो बाँध, बढ्यो डुबानकाे त्रास

रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ।

वित्तीय सुशासनको अग्रसरता

नेपालको वित्तीय इतिहास निजी क्षेत्र र नियामक निकायका अधिकारीको संरक्षणमा भएको एउटा ठुलो वित्तीय अपराधको घटना अनुसन्धान सकेर न्यायिक निरूपणमा प्रवेश गरेको छ।

महिला टी–२० विश्वकपः पाकिस्तानलाई भारतले दियो १७१ रनको बलियो लक्ष्य

महिला टी–२० विश्वकप अन्तर्गत समूह–१ को महत्वपूर्ण खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

छ वर्षपछि सञ्चालन आयो अदिभारा-टाक्से-रुम सडक

म्याग्दीको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ।

बेइजिङबाट परराष्ट्रमन्त्री खनालको सन्देश : ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढेको छ

मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनको प्रतिबद्धतालाई कार्यान्वयन गर्न थालिएको बताए।

कैलाश मानसरोवर यात्रामा उत्साह : हुम्ला भएर तीन हजारभन्दा बढी भारतीय तीर्थयात्री

कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्