१ कार्तिक २०८३ शनिबार
image/svg+xml

एल निनोको जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

कुपोषणबाट प्रभावित बालबालिका खाद्य सहायताको प्रतीक्षामा छन् भने आगामी महिनामा खडेरी बढ्ने चेतावनी दिइएको छ।

यी सात गीत गुञ्जन थालेभने सम्झनुहोस्, दशैं भित्रियो

अझ केही यस्ता गीत छन्, जसका धुन सुन्नेबित्तिकै मनमा दशैंको सम्झना आउँछ र गाउँघरदेखि सहरसम्म चाडपर्वको रौनक छाउँछ।

पाँच दिनमै किन गयो ट्रम्पकी प्रेस सचिव केटीको जागिर ?

जकारियाको पहिलो पत्रकार सम्मेलन गत मंगलबार भएको थियो। करिब १४ मिनेट चलेको सम्मेलनमा उनले ट्रम्प समर्थक तीन सञ्चारमाध्यमका पत्रकारको मात्र प्रश्न लिएकी थिइन्।

सिमानालाई लिएर झगडा हुँदा वृद्धको मृ’त्यु, २७ वर्षीय युवा पक्राउ

सप्तरीमा जग्गाको सिमानालाई लिएर झगडा हुँदा एक वृद्धको मृत्यु भएको छ।

तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने

यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।

पत्रकार श्रेष्ठ पक्राउपछि हिमेश पन्तले भने : पाप धुरीबाट कराउँछ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति महासंघको आपत्ति, तत्काल रिहा गर्न माग

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ।

पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न महासंघको माग

यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसका विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघले जनाएको छ।

सवारी दुर्घटना हुँदा ९ वर्षीय बालकको निधन, बुवाआमा घाइते

काठमाडौंमा बुवाआमासँगै मोटरसाइकलमा खोटाङ फर्कँदै गर्दा काभ्रेमा भएको दुर्घटनामा परी बालकको निधन भएको हो।

विजया दशमीले सद्भाव र एकताको सन्देश दिन्छ : प्रदेश प्रमुख कर्ण

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजया दशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताएका छन्।

गरिब देशलाई महँगीको मारबाट जोगाउन आईएमएफ प्रतिबद्ध

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशलाई महँगीको मारबाट जोगाउनुपर्ने बताएको छ।

साइबर ब्युरोबाट पत्रकार श्रेष्ठले भने : समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न

जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोले छलफलका लागि भन्दै ल्याएको छ।

सवारी दुर्घटनामा एक जनाको मृ*त्यु, दुईको अवस्था गम्भीर

द्रुत गतिमा गुडेको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्