२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:१९ पूर्वाह्न

'तीनकुने घटनाबारे प्रहरीले सार्वजनिक गरेको तथ्यांकले चिन्तित बनायो'

चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरणलाई लिएर चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारलाई संसदीय समितिको निर्देशन : तीनकुने घटनाका दोषीमाथि तत्काल कारबाही गर

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिइएको निर्देशनमा तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन भनिएको छ ।

तीनकुने घटनाः २५० राउन्ड गोली प्रहार, ५८ वटा व्यक्ति लक्षित

पदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको स्पष्ट पारेको हो ।

तीनकुने घटना : हालसम्म ११२ जना पक्राउ

प्रहरीले सोमबार दुर्गा प्रसाईं निकट मानिने देवी संग्रौलालाई काठमाडौंबाट नियन्त्रणमा लिएसँगै उक्त संख्या ११२ पुगेको हो । पक्राउ परेकाहरुलाई राज्यविरुद्धका कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्