बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु
जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ।
अर्जेन्टिनाका चर्चित फुटबलर लियोनेल मेसीका बुबा होर्हे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
रेशम चौधरीले पहिचान र अधिकारका लागि संघर्ष गर्दा आफूहरूले जेल, हतकडी र नेलसम्म भोग्नुपरेको बताएका छन्।
बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ।
पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त उपलब्धिहरू संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत गम्भीर प्रश्नको घेरामा परेको दाबी गरेका छन्।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन्।
प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरको चाँगुनारायणबाट एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रणनीतिक महत्त्वको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणले आगामी दिनमा गति लिने प्रतिबद्धता जनाएका छन्।
विश्वविद्यालयहरूमा शिक्षक तथा प्राध्यापकहरूको भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षका साथ दुईदिने उच्च शिक्षा नीति कार्यशाला शनिबार सम्पन्न भएको छ।
आवश्यक जनशक्तिको अभावमा तेह्रथुम जिल्ला अस्पतालमा शल्यक्रियामार्फत गराइने प्रसूति (सिजेरियन) सेवा असार मसान्तदेखि पूर्ण रूपमा ठप्प भएको छ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सरकार नेपाली जनताको अभिभावक नभई सेवक भएको बताएका छन्।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा सम्पर्कविहीन भएपछि उनको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापाविरुद्ध आफूले निर्वाचनमा ‘खुला घात’ गरेको बताएका छन्। उनले आफूले लुकाएर नभई सार्वजनिक रूपमै थापालाई सहयोग नगरेको दाबी गरेका छन्।