स्ववियु चुनावः कर्णालीमा अखिल क्रान्तिकारीलाई १२ वटा क्याम्पसको नेतृत्व
मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।
मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।
गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा स्वतन्त्र रूपमा जित निकालेका दुई सभपाति आफ्नो सङ्गठनको भएका अखिल(क्रान्तिकारी) ले दाबी गरेको छ।