आजदेखि एसइई, पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार आजदेखि सुरु हुँदै छ। कक्षा १० मा लिइने वार्षिक परीक्षालाई अहिले एसइई भनिन्छ। यसअघि यो परीक्षालाई एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) भनिन्थ्यो।