महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा
जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण मुलुकमा निम्तिएको संकटविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा अडान लिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको साथमा दृढतापूर्वक उभिने घोषणा गरेका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादको बाटोमा अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो ६ महिने संसदीय अनुभव सार्वजनिक गरेकी छन्।
पक्राउ परेको भोलिपल्ट बिहान १६ गते चर्पी लगेर दिशा गर्न लगाउँदा उनको मलद्वारमा प्लास्टिकले बेरेर लुकाई राखेको अबस्थामा ब्राउन सुगर फेला परेको बताइएको छ ।
लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै देशलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न प्रस्ताव गरेका छन्।
उनले सत्ता र पात्र परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने भन्दै व्यक्ति परिवर्तन हुदैमा देश र जनताको समस्याको समाधान नहुने बताए।
त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै नेता पोखरेलले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।
जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलबिच सहकार्य आवश्यक रहेको बताएका छन्।
भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक समृद्ध बनाउन २० वर्षे विकासको साझा योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने प्रस्ताव गरेका छन्।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै डा.भट्टराईले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।
मतदाता नामावलीको व्यापक पुनरावलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ पुस्ताका नेतृत्वले पनि देश बनाउने कुनै छनक नदेखाएको टिप्पणी गरेका छन्।