२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:१७ अपराह्न

के 'राष्ट्रिय सरकार'को कसरत सुरु भएको हो ?

आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) का सांसद राजन दाहालले संसद् भवन बाहिर नयाँ सरकार गठनबारे छलफल सुरु भएको बताए।गणतन्त्रवादी दलहरूको सहभागितामा'राष्ट्रिय सरकार'बन्ने उनको सङ्केत थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्