संसदमा सधैं सत्तापक्षको लापरबाही, निगरानीमा प्रतिपक्ष
सरकारतर्फ दुईतिहाइ बहुमत रहे पनि प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री अनुपस्थित हुँदा पटकपटक प्रश्न उठ्ने गर्दछ भने बुधबारको संसद बैठक त मन्त्री नआएका कारण सुरुमै स्थगित गर्नुपरेको छ।