बालेन–गुरागाईँ टसलः अख्तियारको छानबिन अन्तिम चरणमा
महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेपछि अब महानगरका कामहरु सहज हुने बताउँछन्।
काठमाडौं महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि हाजिरी कापी बनाएर हाजिर गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन् ।