९ वैशाख २०८२ मंगलबार
image/svg+xml ३:५१ पूर्वाह्न

बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई भने: फर्केर ट्रम्पसँग सम्बन्ध सुधार्नुस्

त्यसयता जेलेन्स्कीमाथि अन्य युरोपेली नेताहरूबाट ट्रम्पसँग मेलमिलाप गर्न दबाब छ।

युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने समय आयो : बेलायती प्रधानमन्त्री

उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ। हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्