३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२ अपराह्न

विदेश भ्रमणको तयारीमा सभामुख

विधेयक अधिवेशनको रुपमा रहेको संसद्को हिउँदे अधिवेशन चलिरहेको बेला सभामुखले विदेश भ्रमणमा निस्कने तयारी गरेका छन्।

‘लोकतन्त्र समाप्त गर्ने होइन, पूर्ण लोकतान्त्रिक प्रणालीको पक्षमा छौं’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको विरोधमा आन्दोलित भएको बताएका छन्।

प्रधानमन्त्री भन्छन्-‘संस्थागत विद्यालय गुठीमा जानुपर्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको सहयोगबिना नेपालको शिक्षा क्षेत्र चल्न नसक्ने धारणा राखेका छन्।

यसकारण ‘उत्कृष्ट तीन’मा परे रक्षामन्त्री मानवीर

फागुनको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको ६ महिने प्रगतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राई उत्कृष्ट तीन (टप थ्री) मा परेका छन्।

सुकुमवासी नभएका जिल्लामा पनि सुकुमवासी आयोग

अहिलेसम्मको तथ्यांकअनुसार हुम्ला र पूर्वी रुकुममा सुकुमवासी र अव्यवस्थित बसोबासी परिवार छैनन्।

सत्ता र विपक्षी गठबन्धन छायामा बार चुनाव

केन्द्रमा बन्ने गठबन्धन सरकारको प्रभाव प्रदेश सरकारमा मात्रै होइन, विभिन्न स्वतन्त्र भनिएका व्यावसायिक संघसंस्थामा पनि परेको छ।

राजतन्त्रको भूतबाट किन तर्सिरहेछन् गणतन्त्रवादी?

प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस, नेकपा एमालेसहित दुई तिहाइ सांसदको समर्थनमा विधि र विधानअनुसार वर्तमान सरकार गठन भएको हो।

स्ववियु निर्वाचन: २५ विद्यार्थी संगठन चुनावी मैदानमा

चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन हुन नसकेको अवस्थामा पुरानै स्ववियु कायम राख्न विश्वविद्यालय सहमत भएको छ।

बालेनलाई भारी पर्दै आफ्नै निर्णय

‘भ्रष्टाचार गरेको पाइए संवैधानिक निकाय छ। त्यहाँ सिफारिस गर्नुपर्‍यो, पत्राचार गर्नुपर्यो, सामाजिक सञ्जालमा लेख्ने र न्यायाधीश नै सामाजिक सञ्जाललाई बनाउने हो र ? गुरागाईंलाई भ्रष्टाचारको आरोप लगाएपछि पुष्टि पनि गर्नुपर्छ,’ पोखरेलले भने।

विस्मृतिमा निधि

कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्