३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२ अपराह्न

राप्रपाले भन्यो- प्रचण्डको अभिव्यक्ति हेर्दा देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको खण्डन गरेको छ।

नेपालमा व्यवस्था बदल्ने समय आयो : धवल शम्शेर राणा

'भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,' राप्रपा महामन्त्री राणाले भने ।

गणतन्त्रवादीको मुटु हल्लियो : धवल शम्शेर राणा

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

राप्रपाको आह्वान- सङ्कटमुक्त देश बनाउन एकजुट हौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त जनताहरू एकजुट हुनका लागि आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्