पर्साबाट २०७ केजी गाँजासहित एक जना पक्राउ
पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा कडाइ थालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग चाँडै पुनः सञ्चालनमा नआए इरानले 'गम्भीर परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज बुधबार सुन र चाँदी दुवैको भाउ बढेको हो।
देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ।
भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि आयोजकको तर्फबाट खेल्ने १७ खेलाडीको छनौट गरिएको छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ।
परिषद्को अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारहरूमध्येबाट छनोट प्रक्रिया पूरा गरेर उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य २० जना घाइते भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघमा तीन कार्यकाल कार्यकारिणी सदस्य हुँदै हाल एसोसिएट उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका व्यवसायी प्रवलजंग पाण्डे सिटिजन्स बैंक इनटरनेसनल लिमिटेडका अध्यक्ष हुन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।
हुलाकी राजमार्गअन्तर्गत कैलाली खण्डमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।