अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्!
कुरा काट्दा पैसा फले रातदिन कुरा काट्थे होलान्, अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्। छाती फुट्दा सिसा जस्तै आवाज आउँदै पैसा झरे, लोभीहरू सिसासँग आफ्नो छाती साट्थे होलान्।
कुरा काट्दा पैसा फले रातदिन कुरा काट्थे होलान्, अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्। छाती फुट्दा सिसा जस्तै आवाज आउँदै पैसा झरे, लोभीहरू सिसासँग आफ्नो छाती साट्थे होलान्।
सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन्।
गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ।