विद्युत प्राधिकरणमा ऊर्जामन्त्रीका लागि नयाँ कार्यकक्ष
मन्त्री दीपक खड्कासँगको सम्बन्ध सुमधुर हुन नसकिरहेका समय कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ कार्यकक्ष बनाइदिएका हुन् ।
मन्त्री दीपक खड्कासँगको सम्बन्ध सुमधुर हुन नसकिरहेका समय कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ कार्यकक्ष बनाइदिएका हुन् ।
जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।
कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन्।
तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ।
मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए।
‘नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण ऐन २०४१ अनुसार गठन भएको संस्था भएकाले नेपाल सरकारको निर्देशन पालन गर्नु कर्तव्य हो,’ घिसिङले भने,‘विच्छेद गरेको लाइन नेपाल सरकारले जोड्ने निर्णय कार्यान्वयन गर्ने चरणमा छौँ ।’
कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सय भन्दा बढी ऊँट सहभागी भएका छन्।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।
आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मिलाउन पनि लेखिपठाउने निर्णय भएको छ । सहमति अनुसार आन्दोलन पनि स्थगित भएको छ ।
जबसम्म समाधान हुँदैन तबसम्म उद्योगहरूको बिजुली जोड्ने र काट्ने भन्ने दोहोरिँदैन ।
कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यति बेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन्। यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन्।
उर्जा मन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई निर्देशन दिएका थिए।
पछिल्लोपल्ट हङकङमा भएको पपुवा न्युगिनीलाई ८५ रनले हराउँदा उनले ५९ रनको योगदान दिएका थिए। त्यसयता भने कुशलले त्यस्तो प्रदर्शन देखाउन सकेका थिएनन्। तर, पपुवा न्युगिनीसँग भन्दा खुलेर खेलेका उनी अमेरिकाविरुद्ध क्रिजमा उत्रिँदा नेपाल २.४ ओभरमा १–११ को स्थितिमा थियो।