३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:९ अपराह्न

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो। तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो।

टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।

भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत

टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी– २० आई शृङ्खलाः अमेरिकाविरुद्ध भुर्तेलको हाफ सेञ्चुरी

टी– २० आई शृङ्खला अन्तर्गत अमेरिकाविरुद्ध कुशल भुर्तेलले हाफ सेञ्चुरी पुरा गरेका छन्।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए।

पहिलो टी–२० मा नेपालद्वारा अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत

अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो।

कुश्मामा पर्यटकको घुइँचो

पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन्। विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन्।

विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको छ।

हेटौँडा काठमाडौंका लागि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको छ।

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ। जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन्।

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ।

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ।

महशुल नबुझाउने ४९ उद्योगलाई कातिक ८ गते भित्र बक्यौता बुझाउन प्राधिकरणको सूचना

ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो। उर्जा मन्त्रालयलयले स्पष्टिकरण सोधेलगत्तै प्राधिकरणले बक्यौता बुझाउन उद्योगलाई ताकेता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्