गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना
कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।
कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चिन्ता नलिन आग्रह गरेका छन्।
डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।
‘सबैले राम्रो काम गर्यो भन्नुभाथ्यो, होला पनि, उहाँसँग खुसी थिएँ, उत्साहित थिए, तर जति खोतल्यो, त्यति भ्वाङ पर्छ। हेर्दै जानुहोला म आग्रह गर्न चाहन्छु एकचोटी डिडिए गरेर हेरौँ।’
घिसिङको शून्य अंकको चर्चाले संसदमा भने सय अंककाे हंगामा ल्याएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेताहरू तत्काल कुलमानलाई हटाउन नहुने पक्षमा रहेको स्रोतले बतायो।
पदबाट किन नहटाउने भन्ने प्रश्नको उत्तरमा उनले ६ बुँदामा उत्तर फर्काएका छन्। पहिलो बुँदामा उनले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयसँग नरहेको भन्ने आशयसहित दिएका छन्।
यस्तै यसअघि मन्त्री स्तरमै निर्णय भई पुस २२ गते र पुस २८ गते सोधिएका दुई स्पष्टीकरणमा कुलमानले पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको मंगलबारको स्पष्टीकरणमा उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ।
त्यसका लागि समान तीन पुरुष र महिला खेलाडी तथा दुई प्रशिक्षक सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेका छन्।
भारतको महाकुम्भ मेला स्नान गरेर फर्किँदै गरेको गाडी भारतमा दुर्घटना हुँदा नेपालका तीन जनाको मृत्यु भएको छ।
अत्यधिक लागु औषधको सेवनको दुर्व्यसनमा फसेका उनलाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको उक्त सुधार केन्द्रमा भर्ना गरेको परिवारका सदस्यले बताएका छन्।
पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू चार वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्न दाबी गरेका छन् ।