नेपालमा सम्भावना देखेर महिला उद्यमी उत्साहित छन् : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन्।
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन्।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा बेलायतको मन्चेस्टर शहरमा विश्वभरका महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महिला उद्यमीहरूले देशको विकासका लागि महिलाहरूलाई वित्तीय पहुँच आवश्यक रहेको बताएका छन्।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक रहेको बताएकी छन्।