८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत-अफ्रिका शिखर सम्मेलन स्थगित

समाचारको सारांशप्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्।

सर्वोच्च नेता खामेनी भन्छन् : इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन्।

इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार सय बढी जोडीका लागि सामूहिक विवाह

इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन्।

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो।

करेन्ट लागेर एक युवकको मृत्यु

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

संसद् अवरोध प्रतिपक्षीको हतियार कि विकृत संसदीय संस्कृति?

नेपालको संसदीय इतिहासमा ‘संसद् अवरोध’ एउटा यस्तो नियमित आकस्मिकता बनेको छ, जसलाई राजनीतिक दलहरूले आफ्नो अनुकूलता र आवश्यकताअनुसार व्याख्या गर्दै आएका छन्।

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विश्वकप लिग-२ : नेपालले अमेरिकासँग खेल्दै

आइसिसी विश्वकप लिग-२ को काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ।

कामपामा १५४ जना मेलमिलापकर्ता सूचीकृत

काठमाडौं महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ।

एमाले सचिवालय बैठक बस्दै, कार्यविभाजनलाई अन्तिम रूप दिइने

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

कान्तिलोकपथ सडक खण्डमा डिब्बा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा डिब्बा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ।

राजनीतिमा नैतिकताको प्रश्न

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विशेष कारण देखाउँदै सरकारको सिफारिसमा वैशाख ३० गते बस्ने तय भएको संघीय संसद्का दुवै सदनको अधिवेशन स्थगित गरेका छन्।

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्