२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:५७ अपराह्न

दिपलको पहिलो वर्ष : चार फयुचरिस्टिक मोडलका आठ सय गाडी सडकमा, ९६ बढी चार्जिंग स्टेसन

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ ।

व्यापारमा निस्किँदै टन्डन महिला, टिकटकबाटै महिला उद्यमी बनेकी दिपाली

घरपरिवार चलाउनलाई उनले छुट्टै व्यवसाय गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन, छैन । छ त आफ्नो रुचिअनुसारको व्यवसाय गर्ने । किनकी उनका श्रीमानको इलेक्ट्रिकल, पेन्टिङ र हार्डवयर पसल छ । तर, यसले उनीभित्र भएको सीप र क्षमताको कदर गर्दैन ।

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक

एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभइन नेपाल’

कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा मुख्यप्रायोजक बन्ने घोषणा गरेको हो ।

पारस बने दीपल इभीको ब्रान्ड एम्बासडर

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्