बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।
(नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालले दीपकप्रसाद गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लाेकार्पण गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) क्यान्डिडेट क्लबको घोषणा गर्दैछ।
जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उठेका प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन्।
प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार संसद्मा विभिन्न चरण र अवस्थामा घन्टी बजाउने व्यवस्था छ।
नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ।
सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दु धर्मको पक्षमा उभ्याएका छन्।
युवा, श्रम तथा रोजगारमन्त्रालय रनेपाल वैदेशिक रोजगार व्यवसायी संघबिच सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्।
काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
भदौ संक्रान्तिका दिन मनाइने ‘ओल्के’ सुदूरपश्चिमवासीको महत्वपूर्ण मौलिक पर्व हो।
राप्रपाले आज बागमती र लुम्बिनी प्रदेशमा हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।
गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ’पारिजात’ सार्वजनिक गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले स्थानीयवासीलाई ‘भोट फिर्ता’लैजानुस् भनेको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।