पूर्वराजालाई ०८४ को चुनाव लड्न वामदेवको सुझाव
‘महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,’ उनले भने।
‘महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,’ उनले भने।
केही दिनअघि ‘ओलीजीले बोलाउनुभयो, अब एमालेमै जाने भइयो’ भन्दै घोषणा गरेका वामदेव गौतम अहिले रनभुल्लमा छन्। एमालेले उनलाई सहजै नभित्र्याउने छाँटकाँट देखाएन। त्यसपछि वामदेवको ‘पेन्डुलम’ फेरि नेकपा एकीकृत समाजवादी(नेकपा एस) तिरै सरेको छ।
वामदेव गौतमलाई नजिकबाट चिन्नेहरू भन्छन्–वामदेव कमरेडको कम्पासमा शून्यपछि सिधै १८० छ, बिचका अङ्कहरू छैनन्।