१० माघ २०८१ बिहीबार
image/svg+xml

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

महाराष्ट्र रेल दुर्घटना : १२ मृतकमध्ये तीन नेपाली नागरिक (नामसहित)

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ। यहाँ पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्