भोजपुरमा ‘सडक हेरालु’
भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन्। यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन्।
भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन्। यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।
दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्।
अर्घाखाँचीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन्।
नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन्।
मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन्।
नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखिविभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलेको हो। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको जारी सूचनामा उल्लेख छ।
रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी भइन्। 'छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन्,' शिलाले भनिन्, 'पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ।'
एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन्। तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्।