४ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:७ अपराह्न

नेतृत्व हस्तान्तरणको प्रश्नमा दाहाल आक्रोशित: तपाईँको प्रश्नले तानाशाहलाई मद्दत गर्छ

‘जो निरङ्कुश छ, जो तानासाही चरित्रको छ। उसको लागि प्रचण्ड आँखाको कसिङ्गर भएको छ,’ उनले भने,‘तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति तँ मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि मलाई शङ्का छैन। तपाईँहरूले तानाशाहलाई नै मद्दत गरेको हुन्छ। तपाईँले यो कुरा किन नबुझेको ?’

सरकार ढाल्ने विषयमा हाम्रो रुचि छैन: अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन्।

दाहालका दुःख–१७ हजारको हत्यारा भन्छन्, तर मैले एक जनालाई पिटेको छैन

‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन,’ दाहालले दुखेसो पोखे।

शंकर लेख्छन्: माओवादीको सहयोगमा कांग्रेस–एमाले ठुला भए भन्नु हास्यास्पद दाबी

यसअघि मङ्गलवार माओवादी अध्यक्ष दाहालले माओवादीले सहकार्यको राजनीति गर्दा घाटा भएको दाबी गर्दै त्यो सहकार्यबाट कहिले कांग्रेस, कहिले एमाले ठुलो भएको बताएका थिए।

दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?

दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।

माधव नेपालको खण्डन: एमाले र माओवादीसँग मिल्ने कुप्रचार हुँदैछ, भ्रममा नपर्नुस्

तर पार्टीलाई अगाडि बढाउन स्वाभाविक रुपमा मित्रहरुको खोजी र सहयोगीको पनि खोजी पनि हुने अध्यक्ष नेपालले टिप्पणी गरे।

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ

नेकपा एसका नेता माओवादीमा प्रवेश गराउँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नरिसाउने दाबी गर्दै उनले एकताको वातावरण बनेकाे दाबी गरेका थिए।

एमालेको कटाक्ष: टिकटक बन्द गर्ने दल सामाजिक सञ्जाल दर्ता गरौँ भन्दा तानाशाह भन्छ

विधेयकमा कहाँकहाँ संशोधन गर्नुपर्ने हो एमाले तयार रहेको पनि उनले बताए।

दाहालमाथि ओलीको झटारो: घाँटीको नली कत्रो ठुलो? दरबार क्वाप्ल्वाक्क निल्ने !

पछिल्लो समय दाहालनिकट पात्रहरू जोडिएर नुवाकोटको सेरा दरबारको जमिन दुरुपयोग भएका समाचार बाहिरिएका थिए। त्यसैतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका हुन् ।

‘धोकेबाज’ आरोपित दाहालले बल्ल भनेः कांग्रेस–एमालेबाट नराम्रोसँग धोका खाएँ

यस्तोमा अहिलेसम्म अरूलाई धोकेबाज वा धोका दिएको आरोप भने लगाउन सकेका थिएनन् । शनिवार दाङ पुग्दा भने दुई दल मिल्दा आफ्नो मनभित्र भएको धोकाको आभास थाम्न सकेनन्। मुखबाट फुत्काइहाले ।

अर्थमन्त्री भन्छन्: बाजारुँ टिप्पणीको प्रतिक्रिया दिन फुर्सद छैन, अर्थतन्त्र सुधारोन्मुख

सरकार एक दिन जरुर परिवर्तन हुने पनि पौडेलले बताए । उनले भने, ‘सरकार परिवर्तन हुन्छ । कुनै पनि सरकार सधैँ सधैँका लागि बन्दैन । यो सहयात्रा ०८४ सम्मका लागि हो ०८४ मा पुगेर बदलिन्छ ।’

'इनफ इज इनफ' भन्दै दाहालले भने–०८४ सम्म एमालेसँग मिलेर चुनाव लडिन्न

त्यस कारण इनफ इज इनफ भन्छ नि । अति भयो, भन्छन् नि अब ०८४ सम्म मैले कहीँ कतै सम्भावना देख्या छैन एमालेसँग सहकार्य गरेर चुनाव लड्ने । त्यो सम्भवै छैन।

दाहालको दाबी: आगामी निर्वाचनमा २५० पालिका जित्छौँ, पहिलो दल बन्छौँ

‘२०६४ मा जनताले दिएको मत कायम राख्न सकेनौँ । पार्टी एकताबद्ध भएन,’ दाहालले भने, ‘हामी धेरै कुरा सम्झेर आएका छौँ । अब तपाईँहरूले पनि २०६४ साल सम्झिदिन अपिल छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्