इच्छामरणको इच्छा
मरण कसैका लागि पनि प्रिय हुन सक्दैन। चाहे त्यो मर्ने व्यक्ति स्वयंका लागि होस् या उसका आफन्तका लागि। त्यसैले मरणलाई सधैँ असामयिक, दुःखदायी, पीडादायी तथा अपूरणीयका रूपमा चित्रण गरिन्छ।