२८ पुस २०८१ आइतबार
image/svg+xml

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानवको मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। बिरामी व्यक्ति ६५ वर्षभन्दा माथिको रहेका थिए।

देशभर एकै साथ जलप‍न्छी गणना सुरु हुँदै

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ।

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल अझै मर्मत हुन सकेन, सवारी सञ्चालनमा रोक

डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

हराउँदै चराहरू

खासमा पहिलेका घरमा चराहरूका लागि भनेर केही दुलादुलीहरू छाडिन्थ्यो। त्यस्ता घरहरू अचेल पाइन छाडेको छ। नयाँ बनेका घरमा चरामैत्री वातावरण नहुनाले तिनले चल्ला कोरल्न नसक्दा तिनको संख्या घटेको हुनसक्ने शोधकर्ताहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्