जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई
जय ट्रफी एलाइट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगन्जस्थित नारायणी खेल मैदानमा बिहीबार भएकोफाइनल खेलमा नेपाल पुलिस क्लब २८ रनले च्याम्पियन बनेको हो।
जय ट्रफी एलाइट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगन्जस्थित नारायणी खेल मैदानमा बिहीबार भएकोफाइनल खेलमा नेपाल पुलिस क्लब २८ रनले च्याम्पियन बनेको हो।
पुलिसका तर्फबाट अनुभवी ओपनर कुशल भुर्तेल लयमा देखिएका छन् । उनले ५१ बलको सामना गरी व्यक्तिगत ५० रन जाेड्दै अर्धशतकीय पारी खेलिसकेका छन् ।
शनिवार वीरगन्जमा जारी मधेस प्रदेशसँगको खेलमा आर्मीले ९ विकेटको क्षतिमा २२५ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको हो ।