१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छवि र रविको बारेमा विभेदपूर्ण फैसला आयो : महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको बताएका छन्।

दिल्लीमा केजरीवालको हारपछि रविको तस्बिर जोडेर महेशले के लेखे ?

बस्नेतले शनिबार सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन्।

महेशको प्रश्न : नेता र कार्यकर्तामा विभेद किन? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्?'

नेकपा एमाले नेता महेश बस्नेतले नेता र कार्यकर्तामा विभेद भएको भन्दै आपत्ति जनाएका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आपत्ति जनाएका हुन्।

कास्की जिल्ला अदालतमा उपस्थित हुँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत, कास्कीमा उपस्थित हुँदैछन्।

रवि लामिछानेको धरौटी पुग्यो दुई करोड ७९ लाख

पाँचवटा सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ।

चितवनमा पनि बैक ग्यारेन्टी बुझाएर छुट्दै रवि

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविले बैंक ग्यारेन्टी बुझाउने तयारी गरेका छन्। ५४ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

चितवन अदालतले भन्यो: लामिछाने कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिएन

चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको उल्लेख गरेको छ।

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ।

रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको पर्खाइ

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

रवि लामिछानेको निलम्बन पुनर्समीक्षा गर्न दाहालको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको बताएका छन्।

चितवनमा वादी र जाहेरवालतर्फको बहस सकियो, रविको तर्फबाट सुशील पन्तले बहस गर्दै

वादी र जाहेर वालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन्।

चितवनमा रवि विरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट झिकाइयो सरकारी वकिल

बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

सहारा सहकारी ठगी प्रकरण : रविका तर्फबाट १० अधिवक्ताले गर्दैछन् बहसपैरवी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।

थुनछेक बहसका लागि चितवन अदालतमा उपस्थित भए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्।

रविलाई थुनछेक बहसका लागि आज पनि चितवन अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्