पोखराबाट काठमाडौं आउने तयारीमा रवि, आजै अदालत उपस्थित हुने
कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं आउने तयारी गरिरहेका छन्।
कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं आउने तयारी गरिरहेका छन्।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ।
जिल्ला अदालत, कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफैँ जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुने इच्छा व्यक्त गरेका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ८४ दिनमा रिहा भएका छन्। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार (आज) रिहा भएका हुन्।
जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कसुरदा रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धरौटीमा छुट्दा नेकपा (माओवादी केन्द्र) खुसी भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको थुनछेक इजलासले विहीबार रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
यता रवि लामिछानेलाई कास्की अदालतबाट साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन ।
नहोस् पनि कसरी? सामाजिक सञ्जालमा लाखौँ फलोअर्स रहेका बालेनका युवा समर्थक पनि उत्तिकै छन्। बालेनबाट एक स्ट्याटस पोस्ट हुनु मात्रै पर्छ उनीहरू एकैसाथ ‘लाइक’ र ‘कमेन्ट’मार्फत बर्बर बर्सिन्छन्। यही कारण सामाजिक सञ्जालको भिड देशका हरेक राजनीतिक वा सामाजिक घटनाक्रममा बालेनको प्रतिक्रियाको अपेक्षा राख्छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको मानेको भए आज स्थिति फरक हुने दाबी गरेका छन्।
सोमबार कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।