संक्रमणकालीन न्यायको पर्खाइमा रहेकाहरू भन्छन्-‘पीडित शब्दबाट मुक्ति चाहन्छौं’
सशस्त्र द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाका विषयमा सत्यतथ्य पत्ता लाग्न नसक्दा आफूहरू सधैंभरि पीडित हुनुपरेको भन्दै नेताहरूसमक्ष आक्रोश पोखेका छन्।
सशस्त्र द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाका विषयमा सत्यतथ्य पत्ता लाग्न नसक्दा आफूहरू सधैंभरि पीडित हुनुपरेको भन्दै नेताहरूसमक्ष आक्रोश पोखेका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिमा विवाद हुँदा नाम सिफारिस गर्न पछि हटेको छ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी छान्ने जिम्मा पाएको सिफारिस समितिले सकसका बीच पदाधिकारीको नामावली सरकारलाई बुझाउने तयारी गरेको छ।
अधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनोट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रोपटक दलीय भागबन्डाको चक्रव्युहमा फसाउने दुष्प्रयासका संकेत देखिन थालेकोमा हाम्रो ध्यानाकर्षण भएको बताएका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी काम अघि बढाउन बनाइएको सिफारिस समितिले ६ महिनापछि पूर्णता पाएको छ।