मझौला कम्पनले झस्काइरहेको पश्चिमी नेपाल : महाभूकम्पको जोखिम कति ?
भूकम्प जाने–नजानेबारे पूर्वजानकारी नहुने डा. गुरागाईँले बताए। उनका अनुसार भूकम्प कहिले, कत्रो र कुन ठाउँमा जान सक्छ भनेर किटेरै भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिन्छ।